Friday, November 30, 2007

गूगल च्याटमा सुबिधा थप

अब गूगल च्याटमा अन्तर्निहित च्याटसुबिधामा सामुहिक च्याट को सुबिधा थप र नयाँ इमोटिकोनहरु उपलब्ध गराइदिएको छ।
आघिकारीक वेब साईट मा एसबारेमा जनाइएको छ।
सामुहिक च्याट शुरु गर्न option मा क्लिक गरेर Group Chat मा क्लिक गर्नु पर्छ । अनी जो जसलाई च्याटगर्नु छ सबैलाई Add गर्नुहोस् । अनी होलसेलम सबै सँग एकै चोटि च्याट शुरु गर्नुहोस् । तथा च्याट गरिएका कुरा हरुलाई पनि रेकार्ड गर्न सकिन्छ ।

नयाँ सुबिधा जस्तो smiley हरु को प्रयोग गर्न सकिन्छ।
च्याटको यो सुबिधा हरुले हाम्रो च्याट गर्ने आवश्यकता लाई सर्भसुलभ बनाइदिएको छ।