
यो hamrosms.com भन्ने साईट मा त गजबको सुबिधा पो रहेछ त । तपाईंको हाथमा भएको मोबाईल बाटै मलेसिया, कतार, नेपाल, अनी साउदी अरेबिया गरी लगभग ४ वटा देशमा जती पनि SMS गर्न मिल्ने सुबिधा दिएको रहेछ । खाली मात्रा के गर्नुस् भने माथिल्लो लहर मा रहेको sign-up भन्ने लिन्कमा क्लिक गर्नुस् अनी एकपटकको दर्ता लागि भटाभट आफ्नो नाम, ईमेल ठेगाना, मोबाईल अनी देश को नाउ भर्नुस ।
अगाडि बड्नुस्, एकछिन् पछि, तपाईंको मोबाईल मा चार अंकको Access Code SMS मा आउँछ। त्यो तपाईंले याद गर्नुपर्ने हुन्छ । त्यसपछी Home link मा आउनुस् , आफ्नो मनलागेको ब्यक्तिको ठेगाना देश् अनि मोबाईल नम्बर तथा आफ्नो छोटो कुरा sms message मा लेख् नुस, Send क्लिक गर्नुस, नयाँ पेजमा तपाईंको जानकारी लेख्नुस्, अनी अघिको access code पनी टाईप गर्नुस्, अगाडि बड्नुस्, बस । तपाईंको मोबाईल बाट सितैमा SMS पठाउन सकिन्छ । छैन त रमाइलो ।
त्यो पनि सितैमा है ।


