Saturday, April 14, 2007

थ्री डि लोगो एनिमेसनको बढ्दो प्रयोग

बैशाख २
काठमाडौं
एक पल्ट मैले काठमाडौंको एउटा चिर परिचित कलेजको लोगो लाई 3D मा एनिमेसन प्रयोग गरेको थिए जुन एउटा नौलो प्रयोगको रुपमा देखियो । यो लोगो एनिमेसन कलेजको मल्टिमिडिया सिडिमा प्रयोग गरिएको थियो ।

हेर्नलाई प्ले > बटन मा क्लिक गर्नुहोस् ।



यस्ता खाले 3D एनिमेसनको प्रयोग अहिले खुबै बढ्दै गैरहेको छ । 3D एनिमेसन को प्रयोग हलिवूडमा फिल्म निर्माणमा गरिनु कुनै नयाँ नभए पनि नेपालमा यस्को प्रयोग बढ्दै जानुमा यहाँ 3D एनिमेसनकर्ता को भबिष्य निकै नै उज्वल रहेको छ ।
यसका लागि अडोब फोटोशप, अडोब प्रीमियर, 3D स्टुडियो म्याक्स् तथा 3D माया आदिको बारेमा जानाकारी हुनु वा पढ्नु पर्ने हुन्छ । यो बिषय को पढाई काठमाडौं लगायत नेपालका बिभिन्न शहरहरुमा रहेका बिभिन्न कम्प्युटर institute हरुमा पढाईन्छ ।

1 comment:

archana said...

wow !!congratulation for starting new blog. and wish you a very happy new year.