काठमाडौं
एक पल्ट मैले काठमाडौंको एउटा चिर परिचित कलेजको लोगो लाई 3D मा एनिमेसन प्रयोग गरेको थिए जुन एउटा नौलो प्रयोगको रुपमा देखियो । यो लोगो एनिमेसन कलेजको मल्टिमिडिया सिडिमा प्रयोग गरिएको थियो ।
हेर्नलाई प्ले > बटन मा क्लिक गर्नुहोस् ।
यसका लागि अडोब फोटोशप, अडोब प्रीमियर, 3D स्टुडियो म्याक्स् तथा 3D माया आदिको बारेमा जानाकारी हुनु वा पढ्नु पर्ने हुन्छ । यो बिषय को पढाई काठमाडौं लगायत नेपालका बिभिन्न शहरहरुमा रहेका बिभिन्न कम्प्युटर institute हरुमा पढाईन्छ ।
1 comment:
wow !!congratulation for starting new blog. and wish you a very happy new year.
Post a Comment