
लौ मलाई त बडा गाह्रो पो भयो त । यो चाइने एुउटा साथीले मलाई ईमेलमा पठाएदेखी म त गन्या गनै छु, कृपया तपाई पनि मलाई साथ दिनु होला । यो सँगै को तस्बिर मा कट्टु लगाइरहेका केटाहरुको टाउकाहरु जम्मा २ वटा अवस्थामा यिनिहरुको सन्ख्यामा पनि घटबड हुन जान्छ । जम्मा लगभग ३० सेकेन्ड जती यो संगैको तस्बिर हेरिरहनुस अनी अब भन्नुस् किन यो चित्रलाई टुक्रा गरी फेरी जोडदा जम्मा २ वटा अवस्थामा यिनिहरुका सन्ख्या मा परिवर्तन हुन्छ त ?
खाली मात्र टुक्रा गर्दै, टुक्राहरुलाई यता उता गर्दैमा त नतिजा पनि यता उता हुनु त नपर्ने हो, होइन त ? म त यहा औंला भान्च्दै गनिरहेको छ्, तपाईले पनि केही गरी पत्ता लगाइहाल्नु भो वा लगाउनुभयेन भने पनि मात्र कृपया तल comments भन्ने Link छ, हो तेसैमा क्लिक गरी आफ्नो कुराहरु लेखिदिनुहुन अनुरोध गर्दछु । लौ त अहिले लाई क्रमश: बिदा पाउ क्यारे ।
eयुरोप
5 comments:
12 hunchha pheri 13 hunchha. kasto raichha yo tauko ta :)
Nice one! i'm also confused........
keep it up........
Hey nice time pass......it was quite interesting n confusing .....
I have counted so many times in random order. But I finally ended up in number 12. I confused for where is confusion while counting ;)
Oh my mistake ! I couldn't wait for the animation to load. Yes, it's tricky one !
Post a Comment