Thursday, July 26, 2007

फ्री एस् एम एस् ! www.hamrosms.com मा



यो hamrosms.com भन्ने साईट मा त गजबको सुबिधा पो रहेछ त । तपाईंको हाथमा भएको मोबाईल बाटै मलेसिया, कतार, नेपाल, अनी साउदी अरेबिया गरी लगभग ४ वटा देशमा जती पनि SMS गर्न मिल्ने सुबिधा दिएको रहेछ । खाली मात्रा के गर्नुस् भने माथिल्लो लहर मा रहेको sign-up भन्ने लिन्कमा क्लिक गर्नुस् अनी एकपटकको दर्ता लागि भटाभट आफ्नो नाम, ईमेल ठेगाना, मोबाईल अनी देश को नाउ भर्नुस ।

अगाडि बड्नुस्, एकछिन् पछि, तपाईंको मोबाईल मा चार अंकको Access Code SMS मा आउँछ। त्यो तपाईंले याद गर्नुपर्ने हुन्छ । त्यसपछी Home link मा आउनुस् , आफ्नो मनलागेको ब्यक्तिको ठेगाना देश् अनि मोबाईल नम्बर तथा आफ्नो छोटो कुरा sms message मा लेख् नुस, Send क्लिक गर्नुस, नयाँ पेजमा तपाईंको जानकारी लेख्नुस्, अनी अघिको access code पनी टाईप गर्नुस्, अगाडि बड्नुस्, बस । तपाईंको मोबाईल बाट सितैमा SMS पठाउन सकिन्छ । छैन त रमाइलो ।
त्यो पनि सितैमा है ।

7 comments:

archana said...

hya mama yo hamro sms le ta malai activation code nai pathayena mobile ma. jhur raichha. have u tried with this ?? tell me la

Anonymous said...

now you can re-generate access code in HAMROSMS.Com

enjoy

Anonymous said...

Thanks for HAMROSMS.com. Yesle sachikai nai sms garnalai yekdamai sajilo banayeko chha. Tra sms garda tapai ko advertisment pani sangai jada receiverlai hernalai garho hunchha.ad. nagayeko bhaya ramro hunthyo ki?

eJoshi said...

धन्यबाद तपाईलाई ब्लगसाइटमा पाल्नुभएकोमा ।
हाम्रोयसयमयस डट कम ले तपाईले भन्नुभाको जस्तो सुबिधा पनि शुल्कसहित ब्यबस्था गरेको छ ।

सकेसम्म धेरै जानाकारि दिने प्रयासमा छु । साइटमा पाल्दैगर्नु होला । :- ब्लगनिर्माता

Anonymous said...

hya jpt ho yo. khai ta sign up garisaky activation cord nai pathaudina ta?

eJoshi said...

Tejen Jee,

Please call to this no. 01-4672716 and ask about your problem.
It is working for us.

Thank you for visiting this blog site.

eJoshi

Anonymous said...

i shall try it out soon!!! :D